प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज हुदै, इजलास गठनको विवाद के होला ?
kharibot.com · Tue Jun 08 23:15:00 GMT 2021
काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज हुदैछ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा सोमबार समस्या देखिएपछि उक्त सुनुवाइ आजको लागि सारिएको थियो । प्रधानन्यायाधीश राणासहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलास आइतबार गठन गरी सुनुवाइ शुरु गरेर हेर्दाहेर्दैमा सोमबारका लागि राखिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)