पोखराको मसाज सेन्टरबाट ६ बालिकाको उद्धार
rajdhanidaily.com · Wed May 15 23:22:28 UTC 2024
पोखरा । लेकसाइडका मसाज सेन्टर (स्पा) बाट ६ जना बालिकाहरुको उद्धार गरिएको छ ।
बालिकाहरुलाई यौनजन्य कार्यमा लगाउने गरेको पाइएपछि जिल्ला प्रहरी कार्यालय, पोखरा महानगरपालिका सामाजिक महाशाखा र शक्ति समूह नेपालबाट खटिएको अनुगमन टोलीले बुधबार उनीहरुलाई उद्धार गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)