नयाँ कप्तानको नेतृत्वमा च्याम्पियन बन्ने नेपालको लक्ष्य
rajdhanidaily.com · Mon Sep 05 23:32:44 GMT 2022
काठमाडौं । उपविजेताको छवि बनाएको नेपालले मंगलबारदेखि घरेलु मैदान दशरथ रंगशालामा सुरु हुने महिला साफ च्याम्पियनसिपका छैटौं संस्करणमा नयाँ कप्तान एन्जिा तुम्बाप्पो सुब्बाको कप्तानीमा भुटानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दै छ ।
नियमित कप्तान रेनुका नगरकोटे घाइते भएपछि कप्तानबिनै नेपालले ७ साताको प्रशिक्षणपछि प्रतियोगिताको एक दिनअघि मात्रै नयाँ कप्तानका रूपमा गोलरक्षक एन्जिलालाई घोषणा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)