मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एक महिनादेखि सम्पर्कविहीन युवतीको हत्यामा प्रेमीको संलग्नता

ekantipur.com · Wed Jan 28 17:35:44 GMT 2026

नेपालगन्ज — एक महिनादेखि सम्पर्कविहीन बाँकेको डुडुवा–३, वनकट्टीकी २१ वर्षीया बसन्ती गोडियाको हत्यामा उनकै प्रेमी संलग्न रहेको पत्ता लागेको छ । गोडिया गत पुस १ गते रातिदेखि सम्पर्कविहीन थिइन् ।

उनी सम्पर्कविहीन भए पनि परिवार खोजतलासका लागि प्रहरीमा गएका थिएनन् । छोरी हराएको खबर गाउँमा फैलिए परिवारको ‘इज्जत जान्छ’ भनेर प्रहरीलाई खबर नगरेको आफन्तको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)