सीता जयन्तीको शुभकामना
gorkhapatraonline.com · Thu May 16 00:11:47 UTC 2024

काठमाडौँ, जेठ ३ गते ।
राष्ट्रपति रामचन्द्र पौडेलले सीता जयन्तीले लैङ्गिक, सामाजिक र साँस्कृतिक विभेद अन्त्य गर्दै प्रगतिशील, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ । सीता जयन्तीको शुभकामना दिँदै उहाँले सो कामना गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)