मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मेला उद्घाटन गर्ने बिषयमा रौतहटमा दोहोरो झडप

rajdhanidaily.com · Sat Aug 16 23:29:57 GMT 2025

रौतहट । मेला उद्घाटनको बिषयलाई लिएर रौतहटमा दोहोरो झडप भएको छ । दोहोरो झडपमा देवाही गुनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह कानुसहित ५ जना घाइते भएका छन् ।

नगर प्रमुख कानुसहित ५ जना घाइते

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)