मानवअधिकारको सम्मानबाट मात्रै लोकतान्त्रिक शासन प्रणाली बलियो हुन्छः राष्ट्रपति पौडेल
lokaantar.com · Sun Dec 10 00:07:09 GMT 2023
राष्ट्रपति रामचन्द्र पौडेलले मानवअधिकारको सम्मान, संरक्षण र सम्वद्र्धन भएमा मात्र बहुलवादमा आधारित संसदीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुने बताएका छन् ।
आज पर्न गएको ७५ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस (१० डिसेम्बर)का अवसरमा शुभकामना दिँदै उनले कानूनी राज्यको भरपर्दो व्यवस्थासँगै मानवअधिकारको प्रत्याभूतिबाट कुनै पनि नागरिक बञ्चित हुनु नपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)