महाधिवेशन र सरकार सञ्चालनबारे युवा नेताले देउवालाई के–के दिए सुझाव ?
ratopati.com
नेपाली काँग्रेसका ९ जना युवा नेताले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई १४ औँ महाधिवेशन र सरकार सञ्चालनमा सन्दर्भमा सुझाव दिएका छन् । शुक्रबार साँझ देउवालाई भेट्न युवा नेताहरु बालुवाटार पुगेका थिए ।
नेताहरू डा. चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, कमला पन्त, गुरुराज घिमिरे, बद्री पाण्डे, जीवन परियार, सरिता प्रसाईं, रामकृष्ण यादव बालुवाटार पुगेका थिए । देउवासँगको भेटपछि नेता परियारले रातोपाटीलाई बताए अनुसार युवा नेताहरूले महाधिवेशनको सुनिश्चितताका लागि देउवासँग भेटवार्ता गरेका थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)