मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोही भग्नावशेष खोतल्दै, कोही अस्थायी आवास बनाउँदै

annapurnapost.com · Sat Nov 18 00:34:49 GMT 2023

सरकारी प्रयत्नले मात्रै भत्केका संरचना व्यवस्थापन गर्ने र पुरिएका खाद्यान्न, लत्ताकपडा, गरगहनालगायतका सामग्री निकाल्न सम्भव नभएपछि प्रमुख दलहरू त्यस कार्यमा सक्रिय भएका छन्।

जाजरकोट : भूकम्प गएको दुई साता पुग्न लाग्यो। तर, जाजरकोट र रुकुमपश्चिमका बासिन्दाले भत्किएका घरबाट मालसामानसमेत झिक्न सकेका छैनन्। त्यसैकारण उनीहरू त्रिपालमुनि ‘जेनतेन’ दैनिकी गुजारिरहेका छन्। सरकारी प्रयत्नले मात्रै भत्केका संरचना व्यवस्थापन गर्ने र पुरिएका खाद्यान्न, लत्ताकपडा, गरगहनालगायतका सामग्री निकाल्न सम्भव नभएपछि प्रमुख दलहरू त्यस कार्यमा सक्रिय भएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)