एपिएफ पहिलो पटक विराट गोल्डकप च्याम्पियन
hamrokhelkud.com · Sat Apr 17 17:33:01 GMT 2021
शनिबार, वैशाख ४, २०७८
विराटनगर (हाम्रो खेलकुद) – विराट गोल्डकप फुटबल प्रतियोगिताको छैटौं संस्करणको उपाधि जित्न नेपाल एपिएफ क्लबले जितेको छ । सहिद रंगशालामा शनिबार साँझ भएको प्रतिस्पर्धात्मक फाइनलमा भारतको पञ्जाब पुलिस क्लबलाई १–० ले हराउँदै एपिएफले पहिलो पटक विराट गोल्ड कप जित्न सफल भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)