यो त सुरुआत हो : मोन्टी
ekantipur.com · Fri Sep 01 00:41:38 GMT 2023
मुल्तान — पाकिस्तानसँग पहिलो खेलमा अनुभव बटुल्ने अवसर पाएको नेपालले एसिया कप क्रिकेटमा सोमबार भारतसँग खेल्दै छ । पाकिस्तान एकदिवसीय अन्तर्राष्ट्रियमा विश्व नम्बर एक टोली हो भने भारत त अझ विश्व क्रिकेटको महाशक्ति । सम्भवतः नेपालले भारतसँग नतिजा बुझेको हुनुपर्छ ।
नेपाली क्रिकेटको पछिल्लो ७ महिनामा भएको जादुगरी प्रदर्शनका पर्दा पछाडिका नायक हुन् उनी । नेपालको प्रशिक्षक भएर पाकिस्तानी भूमि टेकेका भारतीय प्रशिक्षक मोन्टी देसाई आगामी खेललाई लिएर अझै भावुक छन् । भारतसँगको खेलमा उनले यसअघि नै दुवै देशको राष्ट्रिय गान गाउने भनेर उद्घोष गरिसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)