मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

यू–१९ एसिया कप आजदेखि, पहिलो खेलमा पाकिस्तानको सामना गर्दै नेपाल

nepallive.com · Fri Dec 08 00:44:04 GMT 2023

काठमाडौं – आज (शुक्रबार)देखि संयुक्त अरब ईमिरेट्स (यूएई)मा यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता सुरु हुँदैछ। शुक्रबार २ वटा खेल हुँदैछन्।

पहिलो दिन हुने खेलमा नेपालले पाकिस्तानको सामना गर्दैछ। यस्तै भारत र अफगानिस्तानबीच पनि अर्को खेल हुँदैछ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)