सर्वोच्चले मागेको विवरण मालपोत र नापीले बुझाउन सकेनन्
rajdhanidaily.com · Thu May 16 23:15:41 UTC 2024

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं ठमेलस्थित कमलपोखरीको ऐतिहासिक जग्गा अतिक्रमणको विषयमा मालपोत र नापी कार्यालयलाई कागजपत्र पठाउन आदेश गरेको एक महिना बित्दासमेत बुझाउन सकेका छैनन् । सर्वोच्चले सार्वजनिक कमलपोखरी क्षेत्रको जग्गा के–कसरी व्यक्तिको नाममा दर्ता भयो भनी कागजात पेस गर्न २० चैत २०८० मा आदेश जारी गरेको थियो । तर, मालपोत र नापी कार्यालयले एक महिना बित्दा पनि कागजात भेटाउन नसकेपछि बुझाउन सकेका छैनन् ।
कमलपोखरी मासेर छाया सेन्टर निर्माण प्रकरण
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)