नक्कली लाइसेन्स प्रकरणमा, थप दुई जना पक्राउ
gorkhapatraonline.com · Fri May 17 00:25:52 UTC 2024

काठमाडौँ, जेठ ४ गते । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नक्कली लाइसेन्स प्रकरणमा थप दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय सल्यानमा कार्यरत कम्प्युटर अपरेटर गणेश भण्डारी र यातायात व्यवस्था विभाग काठमाडौँमा कार्यरत कम्प्युटर अपरेटर दीपा न्यौपाने रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)