एसिया कप : श्रीलंकासँग अफगानिस्तान दुई रनले पराजित
farakdhar.com · Tue Sep 05 17:36:34 GMT 2023
एसिया कप क्रिकेटमा श्रीलंकाले अफगानिस्तानलाई दुई रनले हराएको छ । प्रतियोगिताको मंगलबारको खेलमा जितसँगै समूह ‘बी’बाट श्रीलंका प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुगेको छ ।
टस जितेर पहिलो ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ९१ रन बनाएको थियो । अफगानिस्तानले भने ३७.४ ओभरमा अलआउट हुनुअघि दुई सय ८९ रन मात्रै बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)