५० मिटर प्रतिसेकेन्डको गतिमा उर्लिएको थियो हिमपहिरोबाट सुरू भएको बाढी
khabarhub.com · Thu Aug 27 12:50:47 GMT 2026

काठमाडौं- बुधबार बिहान आएको बाढीले नेपालमा ठूलो भौतिक र मानवीय क्षति निम्त्याएको छ। उता छिमेकी चीनको तिब्बत स्वायत्त क्षेत्रअन्तर्गत सिगात्से सहरको केरुङ काउन्टीस्थित केरुङ बन्दरगाहमा ठूलो जनधनको क्षति भएको चिनियाँ विज्ञहरूले बताएका छन्।
भदौ १० गते बिहान करिब १०:३० बजे पहिरोपछि आएको ठूलो गेग्रानसहितको बाढी (डेब्रिज फ्लो) ले केरुङ बन्दरगाह क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। अहिले चीनतर्फ पनि तीन सयभन्दा धेरै मानिस बेपत्ता भएको चिनियाँ पक्षले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)