के हो जाँचबुझ आयोग ? कसरी काम गर्छ ?
onlinekhabar.com · Sun Sep 21 16:53:45 GMT 2025

५ असोज, काठमाडौं । सरकारले डेढ साताअघिको जेन-जी आन्दोलनमा भएको दमन र भोलिपल्ट भएको विध्वंसक घटनाको छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ ।
विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा गठित समितिमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विन्देश्वरी भण्डारीसदस्य छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)