मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

असोज ३ देखि द्रुत बस सेवा

gorkhapatraonline.com · Tue Sep 12 05:49:05 GMT 2023

काठमाडौँ, भदौ २६ गते ।

सरकारले संविधान दिवसका अवसर पारेर असोज ३ गतेदेखि सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ सञ्चालनमा ल्याउने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सोमबार बसेको सरोकारवालाको बैठकले सो निर्णय गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)