रंगीन पर्व तिहार आउँदैछ, घर कसरी रंग्याउने ?
nepalhomes.com · Sun Oct 16 05:14:33 GMT 2022
दशैं–तिहार भन्ने वित्तिकै घर रंग्याउने भन्ने हुन्छ । जब घर रंग्याउने काम शुरु हुन्छ, तब पर्व आएको आभास हुन्छ । कतिपयले घर रंग्याउन दशैंतिहार नै कुर्ने पनि गर्छन् । दशैंतिहारमा घरमा कलर गरेर चिटिक्क पार्ने, नयाँ लुगा किन्ने, नयाँ सरसामान जोडजाड गर्ने पुरानै चलन हो तर पछिल्लो समय घरमा कलर गर्नका लागि दशैंतिहार कुर्न छाडिएको छ । गाउँघरतिर अझै पनि दशैंतिहारमा घरमा कलर लगाउने चलन छ । तर शहरीकरणको बृद्धिसंगै घरमा आवश्यकता अनुसार कलरिङ गर्न थालिएको छ ।
पहिला पहिला दशैंतिहारमा धेरैजसो रातो, सेतो र पँहेलो कलर लगाउने चलन थियो । आजकल त यही नै कलर लगाउनुपर्छ भन्ने पनि छैन । घरको प्रोटेक्सन र झट्ट हेर्दा आँखा लाग्ने आकर्षक कलर लगाउने चलन बढ्दै गइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalhomes.com)