रुघाखोकीलाई घरमै यसरी निको पार्नुहोस्
merolifestyle.com · Mon Nov 07 07:06:01 GMT 2022
मौसम मा परिवर्तन हुँदा रुघाखोकी, र घाँटी दुख्ने समस्याबाट बच्न गाह्रो हुन्छ । यो भाइरस बिना औषधि घरमै निको पार्न सकिन्छ।
बदलिँदो मौसम मा धेरैजसो मानिस चिसो, खोकी र घाँटी दुख्ने समस्यामा पर्छन्। यी रोगहरू सामान्य भए तापनि मानिसलाई लागेपछि धेरै समस्याहरू आउन थाल्छन् । यसलाई रोक्नको लागि, सबै मानिसहरू औषधिको सहारा लिन्छन्। तर औषधि बिना नै यो भाइरसबाट मुक्ति पाउन सकिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)