मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेता–कार्यकर्तालाई आश्वस्त पार्ने कांग्रेस सभापतिको कोसिस- ‘महाधिवेशन भदौमै हुन्छ, म पूर्ण प्रतिबद्ध छु’

nayapatrikadaily.com · Wed Jun 09 23:40:00 GMT 2021

महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर एक महत्वपूर्ण राजनीतिक अभियान हो : शेरबहादुर देउवा सभापति, कांग्रेस

महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न हुँदैन, बरु पार्टीको महाधिवेशन पार्टीका सबै नेता र सदस्यहरू मिलेर सम्पन्न गर्ने कार्य हो । यसका लागि सबै जिम्मेवार हुनुपर्दछ । म देशभरिका पार्टीका सम्पूर्ण साथीहरूलाई स्पष्टताका साथ भन्न चाहन्छु– आगामी भदौमा पार्टीको महाधिवेशन हुन्छ । म यसमा पूर्ण प्रतिबद्ध छु । पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान हो । र, पार्टीको जीवन्तताका लागि महायज्ञ हो भन्ने कुरा मैले राम्ररी बुझेको छु ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)