निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुन्छ : महामन्त्री थापा
setopati.com · Tue Feb 15 01:08:00 GMT 2022
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुने बताएका छन्।
बनेपास्थित नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको जिल्ला कार्यालयमा सोमबार साँझ नेता, कार्यकर्तासँगको भेटघाटमा केन्द्रीय निर्देशनले स्थानीय तहको निर्वाचनमा कुनै असर नगर्नेसमेत दाबी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)