आफ्नै बुवामाथि गोली हानी हत्या गरेको आरोपमा गरेको १ वर्ष नबित्दै अर्को हत्या
barnanmedia.com · Mon Aug 18 22:43:42 GMT 2025

चार दिनअघि सर्लाहीको हरिपूर्वा नगरपालिका- ६ का रामपुकार यादवलाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले हरिपुर्वा-५ घर भएका २६ वर्षीय धर्मेन्द्र रायलाई पक्राउ गरेको छ।
गएको शुक्रबार राति धर्मेन्द्रसहित दुई जनाले गोली प्रहार गर्दा रामपुकारको मृत्यु भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)