फैसला कार्यान्वयनमा गृहमन्त्री लेखक आक्रामक
rajdhanidaily.com · Mon Aug 18 23:23:33 GMT 2025

काठमाडौं । गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकतामा राखेका गृहमन्त्री रमेश लेखकले फैसला कार्यान्वयन पनि आक्रामक रूपमा अघि बढाएका छन् ।
फरार अभियुक्त पक्राउ ६५ प्रतिशतले वृद्धि
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)