मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाल भर्सेस जोर्डन: पहिलो हाफ गोलरहित बराबरीमा

pahilopost.com · Wed Jun 08 20:20:37 GMT 2022

काठमाडौं: एएफसी एसियन कप छनोट अन्तर्गत आज जारी नेपाल र जोर्डनबीचको खेलको पहिलो हाफ बराबरीमा रोकिएको छ। एएएफसी एसियन कप छनोट अन्तर्गत कुबेतस्थित जबेर अल अहमेद इन्टरनेशनल स्टेडियममा जारी समूह 'ए' को खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको हो।

नवयुग श्रेष्ठको कप्तानीमा उत्रिएको नेपालीलाई जोर्डनले दवाबमा राखेपनि नेपालले काउन्टरमा अवसरहरु भने बताएको थियो। खेलको ४२ औं मिनेटमा पेनाल्टीमा पाएको अवसरमा जोर्डन चुकेको थियो। जोर्डनका मोहम्मद सुलेमानको प्रहार राष्ट्रिय टोलीबाट डेब्यु गरेका गोलकिपर दीप कार्कीले बचाएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)