मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जीवनभर मेरो जग्गाको स्वामित्व चाहियो भन्ने दिनको अन्त्य गर्नुपर्छ: मन्त्री अधिकारी

rajdhanidaily.com · Sat Mar 01 23:28:01 GMT 2025

सिन्धुली । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले ‘जीवनभर मेरो जग्गाको स्वामित्व चाहियो’ भनेर नागरिकहरु रुँदै हिँडेको बताउँदै यस्तो अवस्थाको अन्त्य गर्नुपर्ने सरकार र भूमि समस्या समाधान आयोगको जिम्मेवारी रहेको बताए ।

हिजो शनिबार सिन्धुलीमाढीमा भूमि समस्या समाधान आयोगका पदाधिकारी तथा सदस्यहरु र सहकारी अभियन्ताहरुसँग अन्तक्र्रिया तथा भेटघाट गर्दै उनले लालपूर्जा नपाएकालाई लालपूर्जा दिने कामलाई तिव्रता दिन र छिटो काम गर्न आग्रह गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)