अख्तियारमा एक वर्षमा झन्डै २७ हजार उजुरी
rajdhanidaily.com · Sun Sep 15 23:12:33 UTC 2024

काठमाडौं । एक वर्षको अवधिमा विभिन्न माध्यमबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झन्डै २७ हजारवटा उजुरी परेको छ । आर्थिक वर्ष २०८०–०८१ मा विभिन्न माध्यमबाट परेका उजुरीहरूमध्ये सबैभन्दा धेरै संघीय मामिला मन्त्रालयको र स्थानीय तहका रहेका छन् ।
प्राप्त उजुरीमध्ये सबैभन्दा धेरै संघीय मामिला र स्थानीय तहको
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)