जुवाको खालबाट पूर्व गाउँपालिका अध्यक्षसहित ९ जना प्रहरीको फन्दामा
rajdhanidaily.com · Sun Sep 15 23:35:36 UTC 2024

बिराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्ष शिवनारायण माझी सहित ९ जना जुवाडे लाई प्रहरीले पक्राउ गरेको छ।
जुवाजन्य खेल खेलि रहेको भन्ने गोप्य सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको संयुक्त टोलीले पूर्वअध्यक्ष माझी ९ जनालाई पक्राउ गरी सार्वजनिक गरिएको मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)