मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

ठूला दलको सभा–सम्मेलन : जनताको मुद्दा होइन सत्ता नै केन्द्रमा

ekantipur.com · Wed Feb 28 17:40:00 GMT 2024

काठमाडौँ — चार महिनायताको करिब ७ अर्ब रकम पाउन नसक्दा देशभरका दूध उत्पादक किसान बिचल्लीमा परेका छन् । मिटरब्याजी र लघुवित्तका पीडितहरू राजधानीको सडकमा आन्दोलनरत छन् । आर्थिक शिथिलता, युवाको विदेश पलायन चिन्ताजनक छ । रुस र युक्रेनको युद्धमा नेपालीहरूको ज्यान जानेक्रम बढ्दो छ ।

संघीय संरचनामाथि नै सदन र सडकबाट प्रश्न उठ्न थालेका छन् । संघले अधिकार नदिँदा काम गर्न नसकेको मुख्यमन्त्रीहरूको आरोप छ । तर, ठूला दलका हालै सम्पन्न बैठकमा जनजीविकाका यी मुद्दा प्राथमिकतामै पर्न सकेनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)