लगातार दोस्रो जितको खोजीमा नेपाल, आज बहराइनसँग भिड्दै
farakdhar.com · Sun Oct 15 01:23:46 GMT 2023
मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर कपमा नेपालले आज बहराइनसँग खेल्दैछ । नेपाल र बहराइनबीचको खेल ७ः१५ देखि सुरु हुने तालिका छ ।
नेपाल लगातार दोस्रो जितको खोजीमा छ । नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ रनले हराएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)