मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अल्पकालीन आदेशलाई निरन्तरता

gorkhapatraonline.com · Wed Oct 12 00:38:40 GMT 2022

काठमाडौँ, असोज २६ गते । सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई पदबाट नहटाउन जारी गरेको अल्पकालीन आदेशलाई निरन्तरता दिएको छ।

कार्यकारी अध्यक्ष अधिकारीलाई हटाएर सरकारले दीपु ज्वारचनलाई महाप्रबन्धकको जिम्मेवारी दिएको थियो। अदालतले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएसँगै ज्वारचनलाई महाप्रबन्धक तोक्ने सरकारको निर्णय कार्यान्वयनको कानुनी बाटो बन्द भएको छ भने अधिकारीलाई हटाउने निर्णय कार्यान्वयन पनि रोकिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)