मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ओलीका वकिलले एउटै तर्क गरिरहेपछि प्रधानन्यायाधीशले भने- नयाँ कुरा केही छ?

nepallive.com · Fri Jul 02 17:12:00 GMT 2021

काठमाडौं- प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी सुनुवाइमा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीका नौ जना कानुन व्यवसायीले बहस गरे।

योसँगै प्रधानमन्त्रीको तर्फबाट २१ जना कानुन व्यवसायीले संवैधानिक इजलासमा आफ्नो तर्क राखेका छन्। आजको बहसमा प्रधानमन्त्री ओलीका कानुनी सल्लाहकार बाबुराम दाहालदेखि वरिष्ठ अधिवक्ताहरूले आफ्नो तर्क राखे।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)