६ महिनामा सप्तरीमा दुई महिलासहित ९ जनाको हत्या, १२ बालिका बलात्कृत
rajdhanidaily.com · Fri Jun 28 23:30:37 UTC 2024

राजविराज । सप्तरीमा ६ महिनाको अवधीमा ९ जनाको हत्या भएको छ । जस मध्ये ७ पुरुष र २ महिला छन् । यसरी हत्या गरिएका मध्ये १८ वर्षिय किशोरदेखी ७५ वर्षिया बृद्धासम्म छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सप्तरीले शुक्रबार आयोजना गरेको “नेपाल मानव अधिकार वर्ष पुस्तकको अद्र्धवार्षिक पूर्व समिक्षा” गोष्ठीमा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)