मध्यरातमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रलाई किन लगियो?
makalukhabar.com · Sun Sep 27 16:56:08 GMT 2026

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले आइतबार बिहान महाराजगन्जस्थित निवासबाट नियन्त्रणमा लिएपछि नेपालको न्यायिक तथा सुरक्षा वृत्तमा एउटा असाधारण बहस सुरु भएको छ।
राति करिब ३ बजे घरमा सुतिरहेका जबरालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले लिएर गयो। सुरुमा प्रहरीकै उच्च स्रोतले उनलाई ‘पक्राउ’ गरिएको जानकारी दियो। तर केही घण्टापछि प्रहरीको व्याख्या फेरियो।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)