के चोलेन्द्र राष्ट्रपति बन्न चाहन्थे? के हो उनको चलखेल?
saralpatrika.com · Sun Sep 27 07:01:51 GMT 2026

काठमाडौं। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा रातारात पक्राउ परेपछि उनको गिरफ्तारीको कारणबारे अनेकौँ अड्कलबाजी सुरु भएका छन्। तर अहिलेसम्म प्रहरीले सार्वजनिक रूपमा दिएको जवाफ भने निकै सीमित छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जबरालाई महाराजगञ्जस्थित निवासबाट आइतबार बिहान करिब ३ बजे नियन्त्रणमा लिएर टेकुस्थित कार्यालयमा ल्याएको हो। तर उनलाई कुन कसुरमा पक्राउ गरिएको हो भन्ने प्रहरीले खुलाएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)