पूर्वप्रधानन्यायाधीश पक्राउ प्रकरण : अपराध अनुसन्धान कार्यालयका एसएसपी खड्कामाथि आयोगमा बयान जारी
annapurnapost.com · Tue Sep 29 07:15:54 GMT 2026

काठमाडौं : पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरी हिरासतमा भेट्न नदिएपछि खेद व्यक्त गरेको राष्ट्रिय मानव अधिकार आयोगले थप अनुसन्धान सुरु गरेको छ। दुई पाटोबाट अनुसन्धान गर्ने क्रममा गृहमन्त्री सुधन गुरुङसहित उच्च प्रहरी अधिकृतलाई सोधपुछ गर्ने तयारी गरिएको छ।
आयोगका अध्यक्ष टोपबहादुर मगरको अध्यक्षतामा बसेको बैठकपछि पहिलो चरणमा अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्कालाई आयोगमा उपस्थितिका लागि पत्राचार गरिएको थियो। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार पत्राचार भएसँगै आज एसएसपी खड्का कार्यालयमा पुगेका छन्
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)