मानव अधिकार आयोगमा बयान दिएर फर्किए एसएसपी सन्तोष खड्का
setopati.com · Tue Sep 29 07:57:00 GMT 2026

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले राष्ट्रिय मानव अधिकार आयोगमा बयान दिएका छन्।
आइतबार दिउँसो अनुगमनका क्रममा गएका आयोगका पदाधिकारीलाई प्रवेश नदिइएको घटनामा एसएसपी खड्काले आयोग पुगेर बयान दिएका हुन्। आयोगले एसएसपी खड्कासँग एक घण्टा सोधपुछ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)