चोलेन्द्रलाई भेट्न रोकिएको विषयमा एसएसपी खड्कासँग मानव अधिकार आयोगको बयान
kalakarmi.com · Tue Sep 29 07:59:27 GMT 2026

(फाइल तस्वीर)
काठमाडौं- पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्कासँग बयान लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)