प्रहरी देखेपछि भागाभागः तास खेलिरहेका एकको मृत्यु, अर्का घाइते
ajakoartha.com · Tue Sep 29 08:07:00 GMT 2026

काठमाडौं- विराटनगरमा तास खेलिरहेको स्थानमा प्रहरीको गस्ती टोली पुगेपछि भएको भागाभागका क्रममा पक्राउ परेका एक व्यक्तिको मृत्यु भएको छ । घटनामा अर्का एक व्यक्ति घाइते भएका छन् ।
विराटनगर महानगरपालिका–६ सरोचियास्थित लालु पासवानको घरमा सोमबार राति करिब साढे ११ बजे तास खेलिरहेको अवस्थामा प्रहरीको गस्ती टोली पुगेको थियो । प्रहरी पुगेपछि त्यहाँ रहेका व्यक्तिहरू भाग्न थालेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)