जुवातास नियन्त्रणमा सक्रियता बढाउँदै प्रशासन
barnanmedia.com · Sun Jul 20 21:57:01 GMT 2025

यहाँस्थित जिल्ला प्रशासन कार्यालयले जिल्लामा जुवा–तास नियन्त्रणका लागि सक्रियता बढाएको छ ।
गत शनिबार जीतपुर–सिमरा उपमहानगरपालिका–२ जानकी टोलबाट नौ जना जुवाडे पक्राउ परेका छन् । बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले उच्च पदस्थ तथा राजनीतिक पदको आवरणमा जुवातास खेल्नेलाई नियन्त्रण गर्न आवश्यक अभियान सञ्चालन गरिएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)