तास खेलिरहेको स्थानबाट पक्राउ परेका व्यक्तिको मृत्यु
ekantipur.com · Tue Sep 29 09:10:59 GMT 2026

तास खेलिरहेको स्थानबाट पक्राउ परेका व्यक्तिको मृत्यु
तास खेलिरहेको अवस्थामा सोमबार राति पक्राउ परेका ५५ वर्षीय बलराम कोइराला हिरासतमा अचेत भेटिएका थिए । उनलाई अस्पताल पुर्याइए पनि चिकित्सकले मंगलबार बिहान मृत घोषणा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)