मोरङ प्रहरीको हिरासतमा अचेत भेटिएका कोइरालाको मृत्यु
lokaantar.com

तास खेलिरहेको अवस्थामा पक्राउ परी जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएका एक व्यक्तिको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर महानगरपालिका–१४ का ५५ वर्षीय बलराम कोइराला रहेका छन्।
हिरासतभित्रै मंगलबार बिहान अचेत अवस्थामा फेला परेका कोइरालाको नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)