एसएसपी खड्कासँग मानव अधिकार आयोगले लियो लिखित बयान
ratopati.com · Tue Sep 29 09:22:49 GMT 2026

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्कासँग राष्ट्रिय मानव अधिकार आयोगले बयान लिएको छ । मंगलबार पुलचोकस्थित आयोगको कार्यालयमा पुगेर खड्काले लिखित बयान दिएका हुन् ।
एसएसपी खड्कासँग बयान लिइएको आयोगका सह प्रवक्ता (उपसचिव) श्यामबावु काफ्लेले रातोपाटीलाई बताए । उनले भने, ‘उहाँसँग लिखित बयान लिइएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)