विराटनगरमा तास खेलिरहेको ठाउँमा प्रहरी पुग्दा भागाभाग, पक्राउ परेका एक जनाको हिरासतमा मृत्यु
setopati.com · Tue Sep 29 10:28:00 GMT 2026

विराटनगरमा तास खेलिरहेको समूहलाई नियन्त्रणमा लिन प्रहरी पुगेपछि भएको भागाभागका क्रममा एक व्यक्ति घाइते भएका छन् भने पक्राउ परेका अर्का व्यक्तिको मृत्यु भएको छ।
घटनास्थलबाट प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको थियो। तीमध्ये विराटनगर–१४ का ५५ वर्षीय बलराम कोइराला मंगलबार बिहान हिरासतमै अचेत अवस्थामा भेटिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)