प्रहरी संगठन संविधान र मानवअधिकारप्रति प्रतिबद्ध हुने कि अमूक व्यक्तिप्रति?
setopati.com · Tue Sep 29 10:49:15 GMT 2026

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई 'सुरक्षा थ्रेट' देखाउँदै मध्यरात पक्राउ गरेको नेपाल प्रहरी अहिले आफै आलोचना र प्रश्नको घेरामा परेको छ।
प्रहरी संगठनमाथि उठेको सबभन्दा ठूलो प्रश्न संवैधानिक र मानवअधिकार संरक्षणको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)