पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरणमा सरकारको प्रस्टीकरण– ‘पक्राउ गरिएको होइन रेस्क्यु गरेर सुरक्षित स्थानमा लगिएको हो’
ekantipur.com · Tue Sep 29 11:29:43 GMT 2026

पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरणमा सरकारको प्रस्टीकरण– ‘पक्राउ गरिएको होइन रेस्क्यु गरेर सुरक्षित स्थानमा लगिएको हो’
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको परिवारले सुरक्षाको माग गर्दै प्रहरीमा दिएको निवेदनले उक्त कुरा पुष्टि भइसकेको मन्त्री पोखरेलको दाबी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)