सर्वोच्चले चोलेन्द्रकहाँ मुख्य रजिस्ट्रार पठाएर बुझेको थियो सत्यतथ्य, त्यसपछि भन्यो 'स्वेच्छाचारिता'
setopati.com · Tue Sep 29 12:00:00 GMT 2026

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई प्रहरीले मध्यरात घरबाट लगेर १० घन्टा नियन्त्रणमा राखेको विषयमा विज्ञप्ति निकाल्नुअघि सर्वोच्च अदालतले उनको निवासमा मुख्य रजिस्ट्रार र रजिस्ट्रारलाई पठाएर घटनाक्रम बुझेको थियो।
स्रोतका अनुसार सर्वोच्चले सोमबार बिहान राणाको अवस्था बुझ्न उनीहरूलाई निवासमा पठाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)