मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सर्वाेच्चका यी दुई परमादेशले सरकारलाई फलिफाप

barnanmedia.com · Tue Aug 19 21:49:46 GMT 2025

सर्वाेच्च अदालतले व्यक्ति हत्या घटनामा माओवादी नेता एवं पूर्वसभामुख अग्नि सापकोटामाथि अनुसन्धान गर्न नभनेको भए रमेश लेखक सायदै अहिले गृहमन्त्रीको कुर्सीमा कुर्सीमा नरहन सक्थे ।

अनि १९ वर्षअघिको गौरहत्या काण्डमा सर्वाेच्च अदालतले अनुसन्धान अगाडि बढाउन परमादेश जारी नगरेको भए उपसभामुख इन्दिरा रानालाई पदमुक्त गर्ने प्रक्रिया पनि सुरु हुँदैनथ्यो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)