मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बंगलादेशसँग खेलेर सुपर सिक्स शुरूआत गर्दै नेपाली युवा टोली

lokaantar.com

दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकप क्रिकेटमा नेपालले आज सुपर सिक्सको पहिलो खेल खेल्दैछ । पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्नेछ । दुई देशबीचको खेल दक्षिण अफ्रिकामा नेपाली समयानुसार दिउँसो पौने २ बजे शुरू हुनेछ ।

यसअघि नेपाल र बंगलादेशको भेट दुई पटक भएको थियो । जसमध्ये एकमा नेपाल र अर्कोमा बंगलादेश विजयी भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)