फुलकोर्टमा प्रधानन्यायाधीश शर्मालाई न्यायाधीशहरूले पारे 'र्याखर्याख्ती'
setopati.com · Tue Sep 29 13:43:24 GMT 2026

सर्वोच्च अदालतको पूर्ण बैठकमा प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई अरू न्यायाधीशले न्यायालयको सुशासनलाई लिएर 'र्याखर्याख्ती' पारेका छन्।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई प्रहरीले मध्यरात उठाएको घटनाबारे छलफलका लागि सोमबार झन्डै दुई घन्टा चलेको बैठकमा धेरैजसो न्यायाधीशले शर्माले नेतृत्व सम्हालेपछि अवस्था बिग्रिँदै गएको भनेर आलोचना गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)